एकै परिवाराका १४ जना कोरोना संक्रमित

CORसर्लाही जेठ १६ गते । सर्लाहीमा एकै परिवारका दर्जनभन्दा बढी सदस्यहरु कोरोना संक्रमित भएका छन् । हरिवन नगरपालिका ७ स्थित घुर्कौलीका एकै परिवारका १४ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो … Continue reading एकै परिवाराका १४ जना कोरोना संक्रमित